Biznagar

बजार

7 समाचार
गृहपृष्ठ › बजार
बजार — सबै समाचार जम्मा 7 समाचार
एक्स्ट्रिम इनर्जी ड्रिंक विराट एक्स्पो २०२६ को मुख्य प्रायोजक
एक्स्ट्रिम इनर्जी ड्रिंक विराट एक्स्पो २०२६ को मुख्य प्रायोजक

विराटनगर । विराट एक्स्पो २०२६ को मुख्य प्रायोजकमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहने भएको छ । मुख्य प्रायोजनसम्बन्धी सम्झौता बुधबार एक्स्ट्रिम इनर्जी ड्रिंक्स र उद्योग संगठन मोरङबीच विराटनगरमा भएको हो । स ...

४८ लाख ९६ हजारदेखि हुन्डाईको नयाँ ‘भेन्यू’ विराटनगरमा उपलब्ध
४८ लाख ९६ हजारदेखि हुन्डाईको नयाँ ‘भेन्यू’ विराटनगरमा उपलब्ध

विराटनगर । हुन्डाईको नयाँ कम्प्याक्ट एसयूभी ‘अल न्यू भेन्यू’ विराटनगर र इटहरी बजारमा उपलब्ध भएको छ । हुन्डाईले नयाँ डिजाइन, आधुनिक प्रविधि र सुरक्षा सुविधासहित ल्याएको भेन्यू अब विराटनगर र इटहरीका ग्र ...

भारतमा प्रतिबन्धपछि नेपालबाट खरबुजाको बिउ तस्करीको शंका, भद्रपुरमा ३८ टन बरामद
भारतमा प्रतिबन्धपछि नेपालबाट खरबुजाको बिउ तस्करीको शंका, भद्रपुरमा ३८ टन बरामद

विराटनगर । भारतमा खरबुजाको बिउ आयातमा प्रतिबन्ध लागेपछि नेपालमा यसको आयात अस्वाभाविक रूपमा बढेको तथ्यांक सार्वजनिक भइरहेका बेला झापाको भद्रपुरमा एकैपटक करीब ३८ टन खरबुजाको बिउ बरामद भएको छ । सीमावर्ती ...

अमेरिकी डलर र पाउण्डको मूल्यमा गिरावट, युरोपियन युरो बढ्यो, यस्तो छ आज विनिमय दर
अमेरिकी डलर र पाउण्डको मूल्यमा गिरावट, युरोपियन युरो बढ्यो, यस्तो छ आज विनिमय दर

काठमाडौं। अघिल्लो दिनका तुलनामा अमेरिकी डलरको विनिमय दरमा गिरावट आएको छ। युरोपियन युरो र स्वीस फ्रयांक बढेका छन् भने पाउण्ड स्टर्लिङ घटेको छ। थाइ भाट स्थिर छ।राष्ट्र बैंकका अनुसार शनिबार १ अमेरिकी डलर ...

पुँजीगत लाभकर मात्रै ४७ अर्ब रुपैयाँ तिरेको एनसेल, दुई दशकयताकै सबैभन्दा कठिन अवस्थामा
पुँजीगत लाभकर मात्रै ४७ अर्ब रुपैयाँ तिरेको एनसेल, दुई दशकयताकै सबैभन्दा कठिन अवस्थामा

काठमाडौं। २१ वर्षअघि स्थापना भएको नेपालको पहिलो निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले एक लाख जनालाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी दिएको छ।सन् २००५ मा एनसेलले सेवा सुरु गर्दा ६ प्रतिशत जनसंख्यासँ ...

ईभी गाडीको सिमकार्डमार्फत डेटा विदेश गइरहेकोबारे मन्त्री पुनको चासो, बीवाईडीले लैजान्छ चिनियाँ सिममार्फत नेपाली डेटा
ईभी गाडीको सिमकार्डमार्फत डेटा विदेश गइरहेकोबारे मन्त्री पुनको चासो, बीवाईडीले लैजान्छ चिनियाँ सिममार्फत नेपाली डेटा

काठमाडौं- नेपालमा कतिपय विद्युतीय सवारीसाधन प्रयोग गर्ने प्रयोगकर्ताको डेटा सिमकार्डमार्फत विदेश गइरहेको विषयमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले चासो व्यक्त गर्दै विज्ञहरूसँग छलफल ग ...

१० वर्ष वारेन्टीको विज्ञापन गरेर बेचेको बर्जर पेन्ट खुइलिएको भन्दै अदालत गए उपभोक्ता
१० वर्ष वारेन्टीको विज्ञापन गरेर बेचेको बर्जर पेन्ट खुइलिएको भन्दै अदालत गए उपभोक्ता

काठमाडौं- ७ देखि १० वर्षसम्म रङ नबिग्रने दाबी गर्दै बेचिएको बर्जर पेन्ट केही महिनामा नै खुइलिएको भन्दै अदालत गएका उपभोक्ताले १२ लाख ७८ हजार रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन्। भक्तपुरमा डिलरबाट द ...