बिजनगर नेपालको प्रमुख व्यापारिक समाचार पोर्टल हो। आर्थिक, उद्योग र व्यापारसम्बन्धी सूचनामा तपाईंको अधिकार सुनिश्चित गर्दै तथ्यपूर्ण, निष्पक्ष र विश्वसनीय समाचार समप्रेषण गर्नु हाम्रो जिम्मेवारी हो।
नेपालको आर्थिक क्षेत्रमा भइरहेका गतिविधि, नीतिगत परिवर्तन, बजार अवस्था र उद्यमशीलताका कथाहरूलाई सही र समयमा पाठकसम्म पुर्याउनु हाम्रो मूल उद्देश्य हो।
नेपालको व्यापारिक पत्रकारितामा विश्वसनीयताको नयाँ मापदण्ड स्थापित गर्दै नागरिक, उद्यमी र नीतिनिर्माताहरूबीच सेतुको भूमिका निर्वाह गर्ने।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक नीति, बजेट, GDP र समष्टि आर्थिक सूचकहरू
नेपालका उत्पादन उद्योग, निर्यात, आयात र औद्योगिक विकासका समाचार
व्यवसायजगत्का नयाँ प्रवृत्ति, स्टार्टअप, उद्यमिता र कर्पोरेट समाचार
बैंक, बिमा, सहकारी, पुँजीबजार र वित्तीय सेवाका ताजा जानकारी
नेपाल स्टक एक्सचेन्ज (NEPSE) को दैनिक अपडेट, कम्पनी समाचार र लगानीकर्ता गाइड
विशेषज्ञ मत, गहन विश्लेषण र सम्पादकीय दृष्टिकोण
बिजनगरको पछाडि अनुभवी पत्रकार, आर्थिक विश्लेषक र डिजिटल मिडिया विशेषज्ञहरूको समर्पित टोली छ। हामी विराटनगर, सुनसरीबाट सञ्चालित भई पूरा नेपालका पाठकहरूलाई सेवा दिइरहेका छौं।
हाम्रो समाचार तथ्यमा आधारित, निष्पक्ष र जिम्मेवार पत्रकारिताको मूल्यमान्यतामा आधारित छन्। हामी कुनै पनि राजनीतिक दल वा व्यावसायिक समूहसँग आबद्ध छैनौं।